प्रदेश सरकार
उद्योग,कृषि तथा सहकारी मन्त्रालय
पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, झापा

कोशी प्रदेश, झापा , नेपाल

# बोलपत्र रद्द तथा पुनः आव्हान सम्बन्धी जरुरी सूचना # सिलबन्दी दरभाउपत्र स्विकृत गर्ने आशयको सूचना # Invitation for Bids for the Procurement (Supply and delivery) of Livestock Vaccine Logistics for VHLSEC Jhapа # सुरक्षा गार्ड सेवा करारमा लिने सम्बन्धी सिलबन्दी प्रस्ताव आव्हानको सूचना (दोस्रो पटक) # घाँसको बीउ मागको आवेदन फारम 2083 # हिउँदे घाँसको बिउ मागको लागि आवेदन पेश गर्ने सम्बन्धि सूचना 2083/04/20 # सुरक्षा गार्ड सेवा करारमा लिने सम्बन्धी शिलबन्दी प्रस्ताव आव्हानको सूचना
हाम्रो बारेमा
हाम्रो देश नेपालमा पशुपालन प्राचीनकाल देखि नै आर्थिक, सामाजिक, धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको पेशा रहिआएको छ। पशु पालन व्यवसायको संस्थागत विकासको प्रयास दरबारमा भएका उन्नत पशुहरुको सुरक्षार्थ होमियोप्याथी प्रणाली अनुसार एक बिदेशी डाक्टर झिकाई काठमाडौ डिस्पेन्सरी खोली शुरु भएको देखिन्छ । त्यसपछि पशु सेवामा क्रमिक रुपमा विस्तार र आधुनिकिकरण हुंदै गएको पाइन्छ । यस क्रममा बि.सं. 1996 मा पहिलो पटक काठमाडौ एलोप्याथिक प्रणाली अनुसार एक भेटेरिनरी डिस्पेन्सरी स्थापना, उक्त डिस्पेन्सरी बि.सं. 1997 मा पशु चिकित्सालयमा परिणत, गौगोटी रोगको प्रकोप प्रतिकार गर्ने उद्धेश्यले वि.सं. 2014 साल सम्ममा 10 जिल्लाहरुमा पशु अस्पतालहरुको स्थापना, तैपनि पशु स्वास्थ्य सेवाको आवश्यकता बढदै गएकोले भारत, FAO/OXFAM को सहायतामा देशव्यापी रुपमा सेवा दिन भेटेरीनरी 33 अस्पताल, 21 डिस्पेन्सरी र 18 वटा चेकपोष्ट वि.सं. 2021 सम्ममा स्थापना... Read More...
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, झापा
कोशी प्रदेश, झापा , नेपाल
vhlsjhapa@gmail.com
फोन नं. ०२३५२३०८७/०२३५२४१६१