प्रदेश सरकार
उद्योग,कृषि तथा सहकारी मन्त्रालय
पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, झापा

कोशी प्रदेश, झापा , नेपाल

# बोलपत्र स्वीकृत गर्ने आशयको सूचना # घाँसको बीउ मागका लागि आवेदन पेश गर्ने सम्बन्धी सूचना # पशुपन्छी सम्बद्ध प्राकृतिक प्रकोप/ विपदजन्य क्षतिको राहत वितरण कार्यक्रमको लागि आवेदन पेश गर्ने सम्बन्धी सूचना # पशुपन्छी प्रसार कार्यक्रम सञ्चालन नर्मस
हाम्रो बारेमा
हाम्रो देश नेपालमा पशुपालन प्राचीनकाल देखि नै आर्थिक, सामाजिक, धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको पेशा रहिआएको छ। पशु पालन व्यवसायको संस्थागत विकासको प्रयास दरबारमा भएका उन्नत पशुहरुको सुरक्षार्थ होमियोप्याथी प्रणाली अनुसार एक बिदेशी डाक्टर झिकाई काठमाडौ डिस्पेन्सरी खोली शुरु भएको देखिन्छ । त्यसपछि पशु सेवामा क्रमिक रुपमा विस्तार र आधुनिकिकरण हुंदै गएको पाइन्छ । यस क्रममा बि.सं. 1996 मा पहिलो पटक काठमाडौ एलोप्याथिक प्रणाली अनुसार एक भेटेरिनरी डिस्पेन्सरी स्थापना, उक्त डिस्पेन्सरी बि.सं. 1997 मा पशु चिकित्सालयमा परिणत, गौगोटी रोगको प्रकोप प्रतिकार गर्ने उद्धेश्यले वि.सं. 2014 साल सम्ममा 10 जिल्लाहरुमा पशु अस्पतालहरुको स्थापना, तैपनि पशु स्वास्थ्य सेवाको आवश्यकता बढदै गएकोले भारत, FAO/OXFAM को सहायतामा देशव्यापी रुपमा सेवा दिन भेटेरीनरी 33 अस्पताल, 21 डिस्पेन्सरी र 18 वटा चेकपोष्ट वि.सं. 2021 सम्ममा स्थापना... Read More...
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, झापा
कोशी प्रदेश, झापा , नेपाल
vhlsjhapa@gmail.com
फोन नं. ०२३५२३०८७/०२३५२४१६१